कांग्रेस प्रदेश २ अधिवेशन : आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिन माग गर्दै महामन्त्रीका उम्मेद्वार नरेश यादवले दिए निवेदन

जनकपुरधाम : नेपाली कांग्रेस प्रदेश २ को महामन्त्री पदका उम्मेद्वार नरेश यादवले आफूलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने माग गर्दै निर्वाचन समितिमा निवेदन दिएका छन्। निर्वाचन समितिले आफूलाई पहिले विजयी भएको बताएको तर पछि षड्यन्त्र गरेर शेरबहादुर देउवा समूहमा वृहष्पति कृष्ण श्रेष्ठलाई विजयी गराइएको यादवको दाबी छ। निर्वाचन अधिकृत अब्दुल आजिजले…

सम्बन्धित सामग्री

कांग्रेस प्रदेश २ अधिवेशन : ५ जना सदस्य निर्विरोध

कांग्रेसको प्रदेश २ अधिवेशनमा ५ जना उम्मेदवार निर्विरोध चयन भएका छन् । ७२ मध्ये ५ जना उम्मेदवार निर्विरोध भएका हुन् । प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् ।

कांग्रेस प्रदेश–२ अधिवेशन : यी हुन् निर्विरोध निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नम्बर–२ मा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । दिउँसो १ बजेदेखि गोपाल धर्मशालाको प्रांगणमा मतदान हुन लागेको हो । यसैबीच, प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका छन्...