डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रमा रहेको अस्पतालमा चिकित्सकलगायत मेडिकल अधिकृतको समेत अभाव हुँदा यहाँका बिरामी उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता छ। यसबाट आर्थिक व्ययभारसमेत स्थानीयवासीले बढी व्यहोर्नु परेको गुनासो छ।

सम्बन्धित सामग्री

डडेल्धुरा अस्पतालमा जनशक्ति अभाव

डडेल्धुरा – सुदूरपश्चिमको एक मात्रै सङ्घीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा जहिल्यै पनि जनशक्ति अभाव हुने गरेको छ । उपक्षेत्रीयबाट सङ्घीय सरकारको मातहतमा रहने गरी डडेल्धुरा अस्पताल नामकरण गरिए पनि अस्पतालमा दक्ष जनशक्तिको अभाव छ । १९ जना विषय विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल १२ जना मात्रै कार्यरत छन् । त्यसमा पनि तीनजना मात्रै […]