नक्कली लाइसेन्स बनाउने डाक्टर पक्राउ

काठमाडौं, (नेस) । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स नक्कली बनाएको अभियोगमा राजधानीका एक चर्चित डाक्टर पक्राउ परेका छन् । ग्राण्डी इन्टरनेसनल अस्पतालमा कार्यरत रहँदा डा. विजयश्याम रञ्जितले नक्कली प्रमाणपत्र लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ । सन् २०१२ मा एनएमसीको परीक्षा दिएका रञ्जित उत्तीर्ण हुन नसकेपछि उनले नक्कली प्रमाणपत्र लिएको पत्ता लागेको ब्युरोका […]

सम्बन्धित सामग्री

नक्कली लाइसेन्स प्रकरणका अभियुक्त पाण्डे प्रहरीको आँखा छल्दै फरार

नक्कली लाइसेन्स प्रकरणमा ‘किर्ते’ मुद्दा दायर भएपछि पाण्डे अझै फरार रहेका छन्। नक्कली लाइसेन्स बनाउन गिरोह नै चलाउने मध्येका पाण्डे यातायात कार्यालय बुटवलका तत्कालीन कम्प्युटर अपरेटर हुन्।

नक्कली लाइसेन्स प्रकरण: उपसचिवसहित पाँच कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरण: उपसचिवसहित पाँच कर्मचारी पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरणमा कम्प्युटर अपरेटर पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा कम्प्युटर अपरेटर नारायण पाण्डे पक्राउ परेका छन्।

नक्कली लाइसेन्स प्रकरणमा यातायात विभागका इञ्जिनियर पक्राउ

१६ वैशाख, काठमाडौं । नक्कली लाइसेन्स प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याललाई पक्राउ गरेको छ । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स …

नक्कली लाइसेन्स प्रकरण : इन्जिनियरसहित तीन बिचौलिया दोषी ठहर, १३ जनालाई सफाइ

पाँच सयभन्दा बढी नक्कली लाइसेन्स वितरण भएको विषयमा यातायात कार्यालय एकान्तकुनाका इन्जिनियरसहित चारजना दोषी ठहर भएका छन् । बिहीबार विशेष अदालतले यो मुद्दाका १७ प्रतिवादीमध्ये १३ जनालाई दोषी ठहर गरेको हो ।...

पाँच वर्षमा देशभरका यातायात कार्यालयबाट १ लाख नक्कली लाइसेन्स

प्रदेश सरकारमा अधिकार हस्तान्तरण भएको पाँच वर्षको अवधिमा झण्डै एक लाख नक्कली लाइसेन्स जारी भएको छानबिनबाट खुलेको छ । देशभरका ३५ यातायात कार्यालयमध्ये यस्ता धन्दाबाट कोही पनि अछुतो छैनन् ।

नक्कली लाइसेन्स बनाएको अभियोगमा १७ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका १२ कर्मचारीसहित १७ जनाविरुद्ध नक्कली लाइसेन्स बनाएको आरोपमा मुद्दा दायर गरेको छ । मंगलबार नक्कली सवारी लाइसेन्स बनाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । अख्तियारले एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयका तत्कालीन कार्यालय प्रमुख सम्बरबहादुर कार्की र राजुभाइ कुस्मासहित १२ कर्मचारी र अन्य ५ जना बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो । अन्य कर्मचारीहरु

नक्कली लाइसेन्स बोक्ने सवारी चालकलाई तत्काल कारबाही गर्न सकिने

न्युज अफ नेपाल, काठमाडौं । ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको छ । यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्काल कारबाही गर्नसक्ने भएको हो । विभागले निर्माण […]

मोबाइल एप्समार्फत ठाउँको ठाउँ नक्कली लाइसेन्स जाँचिने

काठमाडौँ – ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत अन द स्पट नक्कली लाइसेन्स चेकजाँच गर्ने व्यवस्था सुरु गरेको छ। सोमबार एक कार्यक्रमबीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]