प्रदूषण अझै केही दिन रहन्छ, दीर्घ रोगीहरु सावधान बनौं :  डा धर्मराज उप्रेती

काठमाडौंको केही ठाउँको वायुप्रदुषणको स्तर उच्च रहेको विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले स्वास्थ्यखबरलाई बताए। जावालाखेल लगायत ललितपुरका केही क्षेत्रमा २०७ एयर क्वालिटी इन्डेक्स पुगेको उनी बताउँछन्। जसलाई घातक तह मानिन्छ।

सम्बन्धित सामग्री