हुम्लामा हिमपात, जनजीवन कष्टकर, हवाइ उडान प्रभावित

काठमाडौं । हुम्लामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । आइतबार बेलुकादेखि परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । हवाइ उडान पनि प्रभावित बनेको छ ।  दुई दिनदेखिको हिमपातले करिब तीन फिट हिँउ जमेको सर्केगार्ड गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गोकुल बुढाले जानकारी दिए । ‘‘भारी हिमपातले तापक्रम माइनस...