माओवादीले प्रदेश १ का पालिकामा मत सर्वेक्षण गर्ने (परिपत्रसहित)

७ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा आफ्नो अवस्था थाहा पाउन मत सर्वेक्षण गर्ने भएको छ। माओवादी केन्द्रको प्रदेश १ समितिले आन्तरिक परिपत्र जारी गर्दै प्रत्येक पालिका र वडालाई चैत २० गतेभित्र मत सर्वेक्षण गरी त्यसको विवरण प्रदेश कार्यालयमा पठाउन निर्देशन दिएको छ। त्यस्तै माओवादीले पार्टीको अवस्था हेरेर पालिकाको वर्गिकरण गर्न समेत […]