गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष थापाको  निधन

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको ७४ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अध्यक्ष थापाको उपचारको क्रममा काठमाडौंमा निधन भएको गाउँपालिकाकी उपाध्यक्ष  मीना भण्डारीले पुष्टि गरिन् । अध्यक्ष थापा विमारी भएर १०  दिनअघि अस्पताल भर्ना भएका थिए । थापा ब्लड क्यान्सरबाट पीडित थिए । अध्यक्ष थापाका चार जना छोराहरु छन् । 

सम्बन्धित सामग्री

गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाको निधन

गुल्मीको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष अशोकुमार थापाको निधन भएको छ। ७४ वर्षको उमेरमा अध्यक्ष थापाको बिहिबार बिहान उपचारको क्रममा काठमाडौंमा निधन भएको हो।