शाखा अधिकृतको विज्ञापन रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम, पुस १८ गते दुबै पक्षबीच छलफल हुने

काठमाडौंः उच्च अदालत पाटनले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्तिसम्बन्धी हालैको विज्ञापन यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश रामबहादुर थापाको एकल इजलासले पुस १८ गतेसम्म विज्ञापन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।  मंसिर २९ गते लोक सेवा आयोगले पदपूर्तिको विज्ञापन गरेको थियो।  अदालतले…