केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौँ : प्रतिनिधिसभाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ।मंगलवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित भएको घोषणा गरे।कानुनमन्त्री गोविन्द शर्मा कोईरालाले विधेयकमा प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने प्रस्तावमा संसोधन स्वीकार गरिएको घोषणा गरेको । विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गरिएको

सम्बन्धित सामग्री

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ- केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा सभामुख […]

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

१८ भदौ, काठमाडौं । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रुपमा स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । लगत्तै नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरे । सांसदको संख्या गन्दा संसदमा […]

केही नेपाल ऐन संशोधन विधेयक हुबहु पारित हुन्न : कानुनमन्त्री गुरुङ

८ साउन, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधनसम्बन्धी विधेयकमा पार्टीलाई अप्ठेरो पर्ने विषय नराखिने बताएका छन् । सोमबार कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेस उपसभापति समेत रहेका गुरुङले संसदमा आफूले पेश गरेको विधेयक हुबहु पारित गर्ने पक्षमा आफू पनि नभएको बताए । ‘केही नेपाल ऐन संशोधन विधेयकमा पार्टीलाई […]

केही नेपाल ऐन संशोधन विधेयक पेस

काठमाडौं, असार ११ । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । सङ्घीय संसद्को अधिवेशन चालु नरहेको अवस्थामा गत वैशाख २० गते सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेको थियो । उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन तथा अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक ल्याइएको हो […]

केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले […]

प्रतिनिधिसभाबाट ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

काठमाडौँ- प्रतिनिधिसभाको आजको दोस्रो बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उक्त विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि परेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले तीन […]

केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ पारित गरेको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले केही नेपाल ऐन, संशोधन गर्ने विधेयक, २०७९ बहुमतले पारित गरेको हो ।

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले प्रस्तुत गरेको उक्त प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।विधेयकमाथिको सामान्य छलफलमा सांसद मीनबहादुर विश्वकर्मा, शेरबहादुर तामाङ, गोकुलप्रसाद बाँस्कोटा, दिव्यमणिराज भण्डारी र यशोदा गुरुङ सुवेदीले बोलेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २१ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।&nb

नेपाल ऐन संशोधन गर्ने विधेयक संसदमा प्रस्तुत

प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९  प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गरेका हुन् ।उनले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताए । उनँले विधेयकले प्रतिनिधि सभाको कार्यकाल पहिलो बैठक बसेको मितिबाट शुरु हुने र नयाँ निर्वाचित भएर आएको प्रतिनिधि सभाको पहिलो बैठकबाट सकिने व्यवस्था ग

प्रतिनिधि सभामा नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्तुत

काठमाडौं ।  प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ प्रस्तुत भएको छ । प्रतिनिधि सभाको आईतबार बसेको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्नुभएको हो । उहाँले प्रतिनिधि सभामा बोल्दै संसदको कार्यकालको विषयलाई स्पष्ट पार्नका लागि विधेयक ल्याउनुपरेको बताउनुभयो । […]