प्रधानमन्त्री कपका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनीको टिम घोषणा

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताका लागि कृतिका मरासिनीको कप्तानीमा लुम्बिनी प्रदेशले टिम घोषणा गरेको छ । पुस १ गतेदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कपका लागि कृतिकाको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको हो । लुम्बिनीको टिम : कृतिका मरासिनी(कप्तान), आश्मा पुलामी मगर, सुस्मिता भुषाल, श्रुति बुढाथोकी(विकेटकिपर), एन्जी पाठक, कृति अधिकारी, […]