विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२७ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको छ । सभामुख बाबुराम गौतमको समर्थन समेत लिएर २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापा विरुद्ध नेकपा एमालेको प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश सपना प्रधान […]

सम्बन्धित सामग्री

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । बुधबार भएको मतदानमा उहाँले दुई तिहाईभन्दा बढी मत पाउनु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा कोशी प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ को उपनियम ४ बमोजिम कोशी प्रदेशसभा मुख्यमन्त्री कार्कीले विश्वास मतका लागि …

मुख्यमन्त्री कार्की विश्वासको मत लिँदै, यस्तो छ हिसाबकिताब

सत्तारुढ गठबन्धनको निर्णय विपरित विद्रोह गरेर कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत पाउने लगभग निश्चित छ।...

कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिँदैछन्। असोज २८ गते घटस्थापनाका दिन मुख्यमन्त्रीको शपथग्रहण गरेका कार्कीले तीन दिनपछि आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन्। संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत बहुमत पुर्‍याएर मुख्यमन्त्री बनेका कार्कीले प्रदेशमा कम समयमा विश्वासको मत लिने भएका हुन्। विश्वासको मतका लागि ३० दिनको समयसीमा […]

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्की गत भदौ २२ गते संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र अनिवार्य विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण कार्कीले शनिबार विश्वासको मत लिन लागेको बताएका हुन् । उनले विश्वसको मत नपाउने […]

मुख्यमन्त्री कार्कीले शनिवार विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिने तयारी गरेका छन्।...

सभाध्यक्षले विश्वासको मत दिएपछि कोशी प्रदेशसभामा नाराबाजी

४ भदौ, विराटनगर । कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ । उनले मतदानको समय सकिएर मत सच्याउने समयमा सभामुखको आसन छाडेर तल आई मत दिएका थिए । मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा आएपछि एमालेले नाराबाजी गरेको हो । एमाले सांसदहरु रोष्ट्रममा भेला भई […]

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

काठमाडौं, ४ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । कूल ९३ सदस्यीय प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक रहेकोमा उनले ४७ जान सांसदबाट मत पाएका छन् । कोशी प्रदेश सभाको अध्यक्षता ग्रहण गरेका नेपाली कांग्रेसका इस्राइल मन्सुरीले पनि मत दिएपछि थापाको पक्षमा बहुमत पुगेको […]

कोशी प्रदेश : मुख्यमन्त्री थापाले विश्वासको मत पाउने सम्भावना कति ?

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा विश्वासको मत लिने दिनको पूर्वसन्ध्यामा छन्।विपक्षी दल एमालेका सांसदहरू भने घरायसी समस्या परेको भन्दै सदनमा उपस्थित नहुने भएका छन्। एमालेका ६ सांसद घरायसी समस्यामा परेका छन् भने राप्रपाका दुई सांसद अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा पनि घरायसी समस्यामा परेका कारण सोमबार तय भएको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन्।मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभाको बैठक सोमबारका लागि आह्वान गरेका छन्। तर बैठकमा प्रदेशसभामा ज्येष्ठ सदस्य रह

कोशी प्रदेश: विश्वासको मत रोक्ने विपक्षीको रणनीति

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिनबाट रोक्ने विपक्षी दलहरूले रणनीति बनाएका छन्।...

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आगामी एक महिनाभित्र प्रदेशसभामा रहेका सबै राजनीतिक दलको सहमतिमा सरकारले विश्वासको मत प्राप्त गर्ने बताउनुभयो । नवनियुक्त मुख्यमन्त्री थापाले गठबन्धन दलको सहमतिमा बनेको यो सरकारले जनताको विकास र समृद्धिको चाहनालाई …