रिलिजअघि नै ‘कबड्डी ४’लाई दुई ठूला मल्टिप्लेक्सबाट १ करोड ३८ लाख

काठमाडौं । कीर्तिमानमाथि कीर्तिमान ! ‘केजीएफ-२’को आँधी नेपाली बक्स अफिसमा जसरी आएको थियो, उसैगरी ‘कबड्डी ४’को आउने स्पष्ट देखिएको छ । क्यूएफएक्स चेनमा मात्र दयाहाङ राई स्टारर फिल्मले एक सय शो पाएको छ । नेपाली प्रदर्शन इतिहासमा कुनै फिल्मले पाएको यो शो अहिलेसम्मकै उच्च हो । ‘केजीएफ-२’ले ८० शो थियो । अनलाइनखबरलाई प्राप्त तथ्यांकअनुसार बिहीबार […]