म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिर परिसरलाई रातिको समयमा पनि उज्यालो बनाइएको छ । गलेश्वर क्षेत्र विकास कोषले ‘हाइ मस्ट लाइट’ जडान गरेर मन्दिर परिसर रातमा पनि उज्यालो भएको हो । म्याग्दीमा पहिलोपटक गलेश्वरमा बिहीबार यस्तो प्रविधिको विद्युत् लाइट जडान गरिएको हो । नौ लाख ७४ […]
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार मोटरसाइकलमा सवार इटहरी–५ का ३२ वर्षीय अमित राईको अवस्था गम्भीर छ। निजको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ।
१२ मंसिर, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राहीमैत्री व्यवस्था लागू गर्दै अबदेखि वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा छुट्टै निवेदन लेखिरहनुपर्ने झन्झट अन्त्य गरेको छ ।
कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीले अनावश्यक समय, पैसा …