बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्छः सञ्जय कुमार गौतम

काठमाडौं । नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले बर्दिया राष्ट्रिय निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले बर्दिया जिल्लामा राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुबाट मानव बस्ती असुरक्षित बनेको बताउनुभयो । उहाँले वन्यजन्तुको आक्रमणबाट वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको भन्दै निकुञ्ज वरपर रहेका बस्तीहरुलाई स्थानान्तरण […]