शिक्षा तथा स्वास्थ्य समितिको निष्कर्ष- ‘हामी लकडाउनको पक्षमा छैनौं, भीडको मात्रै चिन्ता छ’

काठमाडौँ, ४ माघ। स्वास्थ्य मन्त्रालय लकडाउनको विपक्षमा रहेको स्वास्थ्य सचिव रोशन पोखरेलले बताएका छन् । संसद्‍को शिक्षा तथा स्वास्थ्य समितिको आज (मंगलबार) बसेको बैठकमा स्वास्थ्य सचिव पोखरेलले यस्तो बताएका हुन् । ‘हामी लडकडाउनको पक्षमा छैनौं । भीडको मात्रै चिन्ता छ । भीड नियन्त्रण हामीले मात्रै गर्न सकिँदैन । भीड नियन्त्रण होस् । स्वास्थ्य मन्त्रालय लडकडाउनको […]