एनआईसी एशियाको डिसिइओमा सन्तोषकुमार राठी नियुक्त

एनआईसी एशिया बैंक ब्यवस्थापनले सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीलाई नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी चिफ एक्ज्युकेटिभ अफिसर) मा नियुक्त गरेको छ। सञ्चालक समितिको ५४५ औं बैंठकले राठीलाई बैंकको नायब प्रमुख कार्यकारी ...

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौँ – एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। मंसिर १५ गतेदेखि लागू हुने गरी उनलाई सञ्चालक समितिले आगामी ४ वर्षका लागि सिईओमा पुनः नियुक्त गरेको हो। सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ […]

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको […]

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी

एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

एनआईसी एशिया बैंकको डेपुटी सीईओमा राठी नियुक्त

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् । ८ जेठमा बसेको सञ्चालक समितिको बैंठकले राठीलाई १ साउन २०७९ देखि लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ । १९ मंसिर २०६४ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस […]

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा स्वार

काठमाडौं, ११ कात्तिक । एनआईसी एशिया बैंकले स्वतन्त्र सञ्चालकमा विजया स्वार नियुक्त भएकी छिन् । बैंकको कात्तिक १० गते हिजो बसेको बैठकले स्वतन्त्र सञ्चालकमा स्वारलाई नियुक्त गरेको हो । बैंकको अनुसार स्वारलाई आगामी ४ वर्षसम्म स्वतन्त्र संचालकको रुपमा नियुक्त गरिएको हो ।

एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त

काठमाडौँ – नेपालका विभिन्न बैंक तथा वित्तीय क्षेत्रहरूमा ३० वर्ष भन्दा बढी अवधीको कार्यअनुभव संगालेकी बिजया स्वार एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएकी छन् । बैंकको सञ्चालक समितिको बुधबार बसेको बैठकले उनलाई नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक बिजया स्वारले बैंकका सञ्चालक समितिका अध्यक्ष तुलसी राम अग्रवालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । […]

एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा ढकाल

काठमाडौं, ४ साउन । एनआईसी एशिया क्यापिटलले संचालक समितिको अध्यक्षमा चार्टड अकाउन्टेनन्ट कपिल ढकाललाई नियुक्त गरेको छ । शनिबार सम्पन्न संचालक समितिको ९२ औं बैठकले एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ढकाललाई उक्त पदमा नियुक्त गरेको होे । ढकालसँग डेलोइट इण्डिया (बिग ४) आइसिआइसि बैंक तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य […]

एनआईसी एशिया क्यापिटलको अध्यक्षमा ढकाल

एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् ।ढकालसँग आईसीआईसी बैंक भारत र डेलोइट इन्डिया (बिग–४) मा समेत काम गरेको अनुभव छ । उनीसँग हाम्रो विकास बैंकमा काम गरेको पनि अनुभव रहेको छ ।ढकाल एआआईसी एशिया बैंकको बिजनेश प्रेशेस रि–इन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट एनआईसी एशियामा […]

एनआईसी एशिया लघुवित्तकाे स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सञ्जु अधिकारी  नियुक्त भएकी छिन् । उनलाई संस्थाको हालै बसेकाे १०२औं संचालक समितिको बैठकले साे सञ्चालक समितिकाे साे पदमा नियुक्त गरेकाे हाे

एनआईसी एशिया लघुवित्तकाे सञ्चालकमा अग्रवाल र ज्ञवाली

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक नियुक्त भएका छन् । लघुवित्तकाे आइतबार सम्पन्न तेस्राे वार्षिक साधारणसभाले साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने गरी शंशाक अग्रवाल र प्रभा बुढा ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेकाे हाे