स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षणका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले पदमा रहेको बेला गैरकानूनी रुपमा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ सम्पत्ति आर्जन गरेको ठहर गर्दै आव विशेष अदालत काठमाडौँमा अख्तियारले मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा भण्डारीसँग […]

सम्बन्धित सामग्री

नायब सुब्बाले चार वर्षमै कमाए ६ करोड २४ लाख

राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । भण्डारीविरुद्ध ६ करोड बढी कमाइ गरेको ठहरसहित अख्तियारले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । अख्तियारले भण्डारी विरुद्ध […]

सुब्बाको ४ वर्षको कमाइ ६ करोडभन्दा बढी

काठमाडौं । एकजना सुब्बा सरहका कर्मचारीले ४ वर्षको जागिर अवधिमा गैरकानुनीरूपमा ६ करोडभन्दा बढी कमाइ गरेको ठहरसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । भण्डारी २०७३ असोज २१ गते रा. प.अनं. […]

तत्कालिन नासु भण्डारीविरुद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्थानीय विकास व्यवस्थापन सहायकविरुद्ध ६ करोडको भ्रष्टाचार मुद्दा

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तात्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारीविरुद्ध ६ करोडभन्दा बढी बिगोसहित भ्रष्टाचार मुद्दा दायर भएको छ।

पाँच वर्षमा ६ करोड कमाएको आरोपमा नासुविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच वर्षमा ६ करोड अवैध रुपमा आर्जन गरेको अभियोगमा नासुविरुद्ध मुद्दा दायर गरेको छ। स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्धले अकुत आर्जन गरेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। उनी २०७३ असोज २१ गते सरकारी सेवामा प्रवेश गरी २०७७ […]

तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुढी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भिमकान्त भण्डारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । भण्डारीले २०७३ असोज २१ गतेदेखि २०७८ पौष मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको […]