काठमाडौं महानगरपालिकामा व्यक्तिगत घटना दर्तासम्बन्धी कानुनी साक्षरता कार्यक्रम

५ वैशाख, काठमाडौं । पञ्जीकरण सप्ताहको अवसरमा न्यायिक परिधि संस्थाले काठमाडौं महानगरपालिकाको सहकार्यमा व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना तथा कानुनी साक्षरता कार्यक्रम गरेको छ । समुदायस्तरका महिलाहरुलाई जन्म, मृत्यु, विवाह र सम्बन्धविच्छेदजस्ता व्यक्तिगत घटना दर्ताका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको न्यायिक परिधिकी सहसंस्थापक रविना केसीले जानकारी दिइन् । कार्यक्रममा काठमाडौँ महानगरपालिकाको वडामा कानूनी सहजकर्ताका […]