सांग्रिला मोटर्सको ‘ड्राइभ नाउ, पे लेटर’ अफर

सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ‘ड्राइभ नाउ, पे लेटर’ ल्याएको छ ।दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको कम्पनीको दाबी छ । कम्पनीले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमश: १६.५० लाख र १५.५० लाख रुपैयाँको लाभ प्रदान गरिने जनाएको […]

सम्बन्धित सामग्री

सांग्रिला मोटर्सले ल्यायो ‘अहिले ड्राइभ गर्नुहोस् पछि तिर्नुहोस्’ अफर

काठमाडौं । नेपालमा प्युजो र सिट्रोन गाडीको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको औपचारिक घोषणा गरेको छ । दशैं, तिहार र छठ भर मान्य हुने यो चाडपर्व अफर, यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी कम्पनीको छ ।सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जो कोहीलाई क्रमशः १६ लाख ५० हजार रुपैयाँ र १५ लाख ५० हजार रुपैयाँको लाभ प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी, प्युजो र सिट्रोन दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क ब

सिट्रोन र प्यूजोका एसयूभीमा १६ लाख ५० हजारसम्मको फाइदा

काठमाडौं । नेपालमा प्यूजो र सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको अवसर पारेर १६ लाख ५० हजारसम्म छुट दिने स्कीम सार्वजनिक गरेका छन् । कम्पनीले आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अफर ल्याएर दशैं, तिहार र छठको अवसरमा गाडी किन्न चाहनेलाई राम्रो अवसर प्रदान गरेको जनाएको छ । सांग्रिला मोटर्सले प्युजोको कार किन्ने ग्राहकलाई १६ लाख ५० […]

दशैंमा सांग्रिलाको उपहार, मुद्धति आकर्षक ब्याजदर

काठमाडौं, ३ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत ब्याज भुक्तानी गर्ने अफर सार्वजनिक गरेको छ । बैंकले तीन महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो । दशैं जस्ता महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक […]