काठमाडौँ : बहराइनका लागि सिफारिस भएका युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । कार्कीको शैक्षिक योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
आइतबार न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासले कार्कीलाई राजदूतमा न…