नेपाल भाषाको स्नातकोत्तर तहमा उत्कृष्ठ अंक ल्याउने शाक्य सम्मानित

विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले ६० औं विराट नेपालभाषा साहित्य सम्मेलन आइतबार भक्तपुरमा सम्पन्न गरेको छ । स्थानीय विद्यालयमा नेपालभाषा विषयलाई पाठ्यक्रममा समावेश गर्नुका साथै सांस्कृतिक सम्पदा संरक्षण जस्ता उल्लेखनीय कार्यको लागि विशेष अतिथि काठमाडौं महानगर प्रमुख विद्या सुन्दर शाक्यलाई सम्मान गरिएको थियो

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका पत्रकारितामा स्नातकोत्तर गर्ने १० पत्रकार सम्मानित

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले पत्रकारिता विषय लिएर स्नातकोत्तर उत्तीर्ण शाखाका १० जना पत्रकारलाई सम्मान गरेको छ । शाखाको २९औं साधारणसभा तथा १२ औं अधिवेशनको अवसरमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तह पूरा गरी निरन्तर पत्रकारिता पेशामा क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाल पे्रसकर्मी दिनेश थापा, ऋषिराम पौडेल, ध्रुव दंगाल, डम्बर […]

व्यवस्थापन संकायमा स्नातकोत्तर टपेका खरेल नेपाल बैंकबाट सम्मानित

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् । खरेललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहमा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक’ प्रदान गरेका हुन् । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँ अक्षयक

व्यवस्थापन संकायमा स्नातकोत्तर टपेका खरेल नेपाल बैंकबाट सम्मानित

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (मास्टर्स) टपेका विद्यार्थी रामप्रसाद खरेललाई सम्मान गरेको छ । त्रिवि केन्द्रीय व्यवस्थापन विभाग कीर्तिपूरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका विद्यार्थीमध्ये खरेल सर्वोत्कृष्ट भएका हुन् । खरेललाई प्रधानमन्त्री एवम् विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोहमा ‘नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्णपदक’ प्रदान गरेका हुन् । वि.सं. २०२२ साल माघ ११ गते एक लाख रुपैयाँ अक्षय