ललितपुरको महांकाल गाउँपालिकाले नाम फेर्दै

ललितपुर – दक्षिण ललितपुरको महांकाल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ । गाउँपालिकाको गाउँ सभाको दसौँ अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महांकाल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । ‘हामी यो प्रस्ताव प्रदेशमा पटाउँछौँ । प्रदेशले केन्द्रलाई […]