धनगढीमा पनि चल्यो डोजर, अतिक्रमण गरी बनाइएका संरचना भत्काइँदै

धनगढी । धनगढीको मुख्य सडक आसपास अतिक्रमण गरी बनाइएका संरचना बुधबारदेखि भत्काउन सुरु गरिएको छ ।  धनगढी उपमहानगरकाे सडक फराकिलो बनाउने योजनासहित नगरप्रमुख गोपाल हमाल आफैँ सडकमा उत्रेर भत्काउन सुरु गरेका छन् ।  सडकको दायाँबायाँ १५/१५ मिटर क्षेत्राधिकारभित्र पर्ने भौतिक संरचना असोज मसान्त सम्म हटाइसक्न सूचना जारी गरिएको भएपनि अटेर गरेपछि नगरप्रमुख हमाल...