डिजिटल भुक्तानी : सम्भावना र चुनौती

डिजिटल भुक्तानीप्रतिको चासो दिनप्रतिदिन बढिरहेको छ । अनलाइन भुक्तानीसम्बन्धी प्रविधिको सेवा दिने कम्पनी ‘स्ट्राइप’को पछिल्लो मूल्यांकन ९५ अर्ब डलर पुगेको समाचारले पनि यसको वृद्धिलाई संकेत गर्छ । आखिर डिजिटल भुक्तानीप्रतिको चासो किन...

सम्बन्धित सामग्री

एनआईसीको नयाँ वर्ष योजनाः डिजिटल भुक्तानीमा २०% सम्म छुट तथा नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सस्तो डिल, ग्यापु मार्केट प्लेस र स्टप ग्र्यावबाट वैशाख ३ सम्म विभिन्न सामग्रीहरूको खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म नगद रकम फिर्ता हुने बैंकले जनाएको छ । बैंकले दराजसँग सहकार्य गर्दै ग्राहकहरूलाई ई–कमर्शमार्फत भुक्तानीमा २० प्रतिशत वा अधिकतम १ हजार ५ सयसम्म छुटको योजना समेत ल्याएको छ । नयाँ वर्षका बेला अझ बृद्धि हुने

Ratopati

आधुनिक बन्दै भिखारीहरु, दान लिनका लागि डिजिटल भुक्तानी

एकातर्फ चीन विश्वमै तीव्र गतीमा गरिबी निवारण गर्ने देश बनिरहेको छ भने अर्कोतर्फ चिनियाँ भिखारीहरु समेत दिन प्रतिदिन आधुनिक हुँदै गएका छन् । तपाईँलाई अनौठो लाग्न सक्दछ कि चीनका भिखारीहरुले हालैका दिनहरुमा भिख माग्नका लागि डिजिटल भुक्तानीको प्रयोग गर्न थालेका छन् । चीनमा प्रविधिको तीव्र विकासका कारण मानिसहरुमा नगदको साटो बैंक कार्डबाट भुक्तानी गर्ने प्रचलन […]

अनलाइनखबर

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने

इसेवा र विभिन्न क्षेत्रका सफ्टवेयर निर्माणमा विगत १७ वर्षदेखि क्रियाशिल कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ । सहकारी तथा माइक्रोफाइनान्स्लाई पनि डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘ अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ । यसलाई डिजिटल बन...

Lokaantar

आइक्यासलाई राष्ट्र बैंकबाट डिजिटल भुक्तानी प्रदायकको अनुमति

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ । राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्यौट विनियमावली २०७२’ बमोजिम ‘आइक्यास प्रालि’ले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो ।२०७७ साल साउन ६ गते दर्ता भएको यो कम्पनीले नियामक नेपाल राष्ट्र बैंकबाट […]

कारोबार दैनिक

पोखरा उद्योग बाणिज्य संघद्वारा ‘डिजिटल भुक्तानी’ सेवा सञ्चालन

पोखरा  । पोखरा उद्योग वाणिज्य संघले ‘डिजिटल भुक्तानी’ (फोन पे क्युआर) सेवा सञ्चालनमा ल्याएको छ ।संघको प्रविधिमा आफ्ना सदस्यहरुलाई अभ्यस्त बनाई समय सापेक्ष र सहज रुपमा डिजिटल प्रविधिमा भुक्तानी गर्दै पारदर्शिता कायम गर्ने उद्देश्यले ‘डिजिटल भुक्तानी सेवा’ संचालनमा ल्याएको हो ।मंगलबार पोखरा उद्योग वाणिज्य संघ र इ–सेवा फोन पे प्रालि बीच क्युआर डिजिटल पार्टनरसीप सम्झौतामा हस्ताक्षर भएको हो । संघले यसअघि नै इ–सेवा र क्युआर कोडमार्फत सदस्यता नवीकरण गर्ने व

Ratopati

डिजिटल भुक्तानीको काइदा

हिजोआज जनक शर्माको दैनिकी स्टाइल परिवर्तन भएको छ । उनी एक यस्ता व्यक्ति हुन् कि जहाँ, जता जाँदा पनि प्रायः पैसा साथमा बोक्न रुचाउँदैनन्, बोक्नै परेमा अलिअलि मात्र बोक्छन् । नेपालमा दुई–तीन वर्ष अघिबाट विकास भएका प्रविधिले उनको ध्यान खिचेको छ । उनी हरेक कार्य गर्नका लागि स्मार्ट बैंकिङको प्रयोग गर्न रुचाउँछन् । उनी भन्छन्, […]

कारोबार दैनिक

डिजिटल भुक्तानीमा क्रान्ति : तरकारी किन्न क्युआर कोड

कात्तिकमा ९३ करोड रुपैयाँ भुक्तानी क्युआर कोडबाट भएकोमा मंसिरमा बढेर १ अर्ब २५ करोडको कारोबार भएको

नयाँ पत्रिका

डिजिटल भुक्तानीको नाममा गैरकानूनी धन्दा, ‘चिट्ठा’ खेलाउँदै इ–सेवा

काठमाडौं । केही वर्ष अघिसम्म चिट्ठाको खेलाउने चलन व्यापक थियो । दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै कार, मोटरसाइकल, मोबाइल जस्ता महँगा र आकर्षक सामानहरुलाई देखाएर सर्वसाधारणसँग रकम असुली गर्ने धन्दा निकै मौलाएको थियो । यस्तो काममा स्थानीय क्लब, टोल सुधार समिति लगायतका समूहहरु सक्रिय हुने गर्थे । त्यतिबेला चिट्ठाको नाममा विभिन्न व्यक्तिहरु ठगिए । महँगो मूल्य राख्ने र धम्कीपूर्ण शैलीमा जबरजस्ती चिट्ठा काट्न लगाउने, नक्कली रसिद खडा गरेर ठगी गर्ने, चिट्ठा खोल्ने समयमा आयोजक नै बेपत्ता हुने तथ

Ratopati