सीआईबीको दुरुपयोग गरिरहेका रवि लामिछानेले प्रधानमन्त्रीसँग मागे राष्ट्रिय अनुसन्धान विभाग

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग लामिछानेले उक्त दुई निकाय गृह मन्त्रालय मातहत गर्न भनेका हुन् ।

सम्बन्धित सामग्री

मानव तस्करीका सूचना प्राप्त गर्न राष्ट्रिय अनुसन्धान विभाग असफल

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने नागरिकको सूचनामा राष्ट्रिय अनुसन्धान विभागको भूमिका निकै कमजोर देखिएको छ।...

गुप्तचरबाट दलहरुको सुराकी गराउने निर्वाचन आयोगको तयारी

२८ असोज, काठमाडौं । मुलुकको एक मात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई लागि रहने आरोप हो, ‘प्रतिपक्षी दलका नेताको सुराकी गर्न प्रयोग भयो ।’ उसो त राअविलाई विगतमा कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप पनि लाग्ने गर्छ । घोषितरुपमा भने राअवि नेताहरुको सुराकीका लागि प्रयोग भएको थिएन । तर निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको […]

‘फोन ट्यापिङ’ मा बदलियो संसदीय अंकगणित

१८ साउन, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) लाई न्यायिक निकायबाट स्वीकृति विनै नेपाली नागरिकको फोन ट्यापिङ गर्न दिने कि नदिने भन्ने विषयले नयाँ मोड लिएको छ । ‘नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसदमा ल्याउँदा राअविलाई नागरिकको फोन ट्यापिङ गर्न दिने प्रस्तावको पक्षमा संसदमा झण्डै […]

राष्ट्रिय अनुसन्धान विभाग गृहमै फर्किनुपर्छ: गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै फर्किनुपर्नेमा जोड दिएका छन्। बुधबार प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिमा विशेष सेवा विधेयकमाथिको छलफलमा उनले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृहमन्त्रालय अन्तर्गत हुनुपर्ने बताएका हुन्। विधेयकमाथिको शंसाेधनकर्ता समेत रहेका थापाले विधेयकको दफा चारमा केन्द्रित हुँदै राष्ट्रिय अनुसन्धान विभाग गृहमन्त्रालय अन्तर्गत नै […]

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा कुलदेव थापाको बढुवा

काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापालाई बढुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले शुक्रबार थापालाई विभागको दोस्रो वरियताको पदमा बढुवा गरेको हो। यो पद तीन महिनादेखि खालि थियो। यद्यपि उनले ६ दिनपछि साउन ४ गते अवकाश पाउँदै छन्। थापा हाल विभागको गण्डकी प्रदेश प्रमुख थिए। अहिले विभागमा प्रमुख रहेका मुख्य अनुसन्धान निर्देशक […]

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभाग प्रमुखमा खरेलको नियुक्ति गरेको हो। उनी यसअघि विभागमै प्रशासन विभाग प्रमुख थिए। अहिले विभाग प्रमुख रहेका गणेश अधिकारीको कार्यकाल सकिन २ दिनमात्र बाँकी छँदा सरकारले विभाग प्रमुखमा खरेललाई नियुक्त गरेको हो।

गुप्तचर प्रमुखमा खरेल

राष्ट्रिय अनुसन्धान विभाग (गुुप्तचर)को मुख्य अनुसन्धान निर्देशकमा यदुलाल खरेल नियुक्त भएका छन् ।  हालका प्रमुख गणेश अधिकारीले शुक्रबारदेखि अवकाश पाउन लागेकाले बुधबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गरेको हो ।  खरेल विभागमा...

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत मगरको हत्या आरोपमा एक पक्राउ

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रविण थापा मगरको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।