साबा बास्केटबल : माल्दिभ्ससँग नेपाल पराजित

काठमाडौं : साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ।साउथ एशियन बास्केटबल एशोसिएशनको आयोजनामा माल्दिभ्सको मालेमा आइतबार राति भएको उद्घाटन खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको हो। नेपाललाई माल्दिभ्सले ५१–४७ ले हराएको हो।रोमाञ्चक बनेको खेलमा अन्तिम २ मिनेटको समय बाँकी हुँदा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो।अब नेपालले दोस्रो खेलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अन्तिम खेलमा नेपालले भुटानसँग बुधबार खेल्न

सम्बन्धित सामग्री

महिला बास्केटबलमा नेपाल पराजित

ललितपुर : १९औँ एशियाली खेलकुदको महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल पराजित भएको छ। देकिङ जिओग्राफिक इन्फरमेसन पार्कको बास्केटबल कोर्टमा आज सोमबार सम्पन्न खेलमा नेपाल जापानसँग १८ स्कोरको अन्तरले पराजित भयो। समूह बी अन्तर्गत भएको खेलमा जापानले २२ स्कोर गर्दा पराजित नेपालले मात्र ४ स्कोर गर्न सक्यो। नेपालका लागि गरिसा सिलवाल र  मीना गुरुङले समान २–२ अंक स्कोर गरे। एशियाली वरियतामा दोस्रोमा रहेको जापानसँग १५औँ वरियताको नेपालले प्रतिस्पर्धा गरेको थियो।&

साबा च्याम्पियनसीपः माल्दिभ्सविरुद्ध नेपाल पराजित

काठमाडौँ- माल्दिभ्समा आइतबारबाट सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपाली महिला टिमले पराजय भोगेको छ । मालेस्थित सोसल सेन्टरमा आइतबार राति भएको खेलमा आयोजक माल्दिभ्सले नेपाललाई ५१-४७ ले पराजित गर्‍यो । पहिलो क्वार्टरमा माल्दिभ्सले १६-१४ को अग्रता लिएको थियो भने दोस्रो क्वार्टरमा १०-९ को अग्रता लिएको छ...

साबा च्याम्पियनसीपः माल्दिभ्सविरुद्ध नेपाल पराजित

काठमाडौँ- माल्दिभ्समा आइतबारबाट सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसीपमा नेपाली महिला टिमले पराजय भोगेको छ । मालेस्थित सोसल सेन्टरमा आइतबार राति भएको खेलमा आयोजक माल्दिभ्सले नेपाललाई ५१-४७ ले पराजित गर्‍यो । पहिलो क्वार्टरमा माल्दिभ्सले १६-१४ को अग्रता लिएको थियो भने दोस्रो क्वार्टरमा १०-९ को अग्रता लिएको छ...

साबा महिला च्याम्पियनसिपमा नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा जारी साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । माल्दिभ्सको राजधानी मालेमा आइतबार भएको खेलमा नेपाललाई आयोजक टोली माल्दिभ्सले पराजित गरेकाे हो । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाललाई माल्दिभ्सले ५१–४७ ले पराजित गरेकाे छ । रोमाञ्चक खेलको अन्तिम २ मिनेटमा माल्दिभ्सले उत्कृष्ट पुनरागमन गर्दै नेपालविरुद्ध जित निकालेको हो । […]

साबा महिला च्याम्पियनसिप : माल्दिभ्ससँग नेपाल पराजित

१० असोज,  काठमाडौं । माल्दिभ्समा आइतबारदेखि सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टाेलीसँग ५१-४७ ले पराजित भएको छ । मालेमा भएको उद्घाटन खेलमा पराजित भएपछि उपाधि जित्ने लक्ष्य रहेकाे नेपाललाई सुरुमै धक्का लागेकाे छ । राेमाञ्चक खेलमा चाैथाे तथा अन्तिम क्वाटरकाे अन्तिम मिनेसम्म नेपाल अघि रहेपनि माल्दिभ्सले खेलाडी थ्री प्वाईन्टर्सबाट अग्रता […]

नेपाल पराजित - Naya Patrika

उपाधि दाबेदार भारतले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा शुक्रबार आयोजक नेपाललाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले घरेलु टोली नेपाललाई १०६–३९ ले...पूरा पढ्नुहोस् »