महानिरीक्षक सिंहको प्रतिबद्धता

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरीको सरुवा बढुवामा अनावश्यक चलखेल बन्द गर्ने प्रतिबद्धता व्यक्त गरे ।बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा हुने सबै सरुवा/बढुवा उत्कृष्टताको आधारमा गर्ने बताएका हुन् । प्रहरी संगठनभित्र ब्याच छलेर तथा ब्याचका कनिष्ठलाई टिपेर सरुवा र बढुवामा प्राथमिकतामा दिने अवस्थाका अन्त्य हुने पनि बताए । […]

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया सम्पन्न

बाँके,१८ मंसिर । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रिया गरेका छन्। प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका […]

पूर्व प्रहरीका सन्तानलाई प्रहरी भर्नामा प्राथमिकता दिइनेछ : महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले पूर्व प्रहरी कर्मचारीका सन्तानलाई विद्यालय भर्ना र प्रहरी भर्ना छनोटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।  बाँकेमा पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तक्रिर्या गर्दै महानिरीक्षक सिंहले  पूर्व प्रहरी कर्मचारीहरूको हकहितका लागि संगठनबाट सक्दो सहयोग हुनेसमेत बताए । पूर्वप्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्वप्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व प्रहरी कर्मचारीहरूले महानिरीक्षक

प्रहरी महानिरीक्षक सिंह र अमेरिकी राजदूतबीच भेटघाट

काठमाडौं : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन रिचार्ड थम्पसनबीच भेटघाट भएको छ।प्रहरी प्रधान कार्यालयमा  भएको भेटमा राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गरे। नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साईबर अपराध नियन्त्रण एवम् महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले

प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने : प्रहरी महानिरीक्षक सिंह

नवनियुक्त प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी सङ्गठनका असल अभ्यासलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधिउन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी, व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवद्र्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ …

भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्छु : महानिरीक्षक सिंह

काठमाण्डाै - नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले भ्रष्टाचारको शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाउनु भएकाे छ । आज गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।  सिंहले आपराधिक तत्वसँगको साँठगाँठलाई अन्त्य पार्ने र सङ्गठन सुधारका कार्यहरु लागू गर्ने बताउनु भएकाे छ । साथै उहाँले आउँदाे वैशाख ३० गते हुने पालिका चुनावलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ ।  सिंहले भन्नुभयो, ‘आपराधिक तत्वसँगको ...