सुन्तलापछि अलैँची खेतीमा सिगानाका किसान

गलकोट- लामो जागिरे जीवनबाट अवकाश भएपछि कृषिमा व्यस्त हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका रमेश थापाले सुन्तला खेतीपछि अलैँची खेती थालेका छन्। अवकाश जीवनमा कतिले घरमै बसेर आराम गर्ने, समाजसेवा गर्ने त कति राजनीतिमा लाग्ने गरेकामा ऊर्जावान समय नेपाल आमाको सेवामा लागेका थापाको जोस र जाँगरमा कमी आएको छैन । बीस वर्ष नेपाली सेनामा कार्यरत सुवेदार थापाले […]

सम्बन्धित सामग्री

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

फुङ्लिङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ […]

अलैँची खेतीमा किसान आकर्षित

बागलुङ । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक...