काग तिहारकाे दिन रत्नपार्कमा १९औँ ‘काग सम्मेलन’ हुने

काठमाडाैँ- यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँमा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै […]

सम्बन्धित सामग्री

रत्नपार्कमा काग सम्मेलन : रमेशले बाेलाउँदा यसपालि किन झुम्मिएनन् काग ?

आजका दिन यमराजको दूतका रूपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर काग तिहार मनाउने प्रचलन छ ।

रमेश दुलालको 'काग सम्मेलन', रत्नपार्कमा जम्मा भए ५०० काग :: Pahilopost.com

काठमाडौं:  रमेश दुलाल 'कागे'ले काग सम्मेलन गरेको छ। काग तिहार दिन काठमाडौंको रत्नपार्कमा १५ औं काग सम्मेलन गर्दै उनले करिव ५०० काग बोलाएका थिए। रमेश विगत १४ वर्षअघिदेखि यसरी काग तिहार मनाउँदै आएका छन्। उनले भने 'म कागको भाषा बुझ्छु। आज पनि ५०० जति काग आए। यो मेरो काग तिहार मनाउने तरिका