काठमाडौं : आज शुक्रवार नेपाली सिनेमा हलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘प्रेमगीत ३’ र विदेशीतर्फ हलिउड फिल्म ‘अवतार’ पनि रिलिज भएका छन्।
फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सन आजबाट विश्वभरि नै प्रदर्शन भएको छ। नेपालमा भने हिन्दी भर्सन सोमबारबाट मात्रै प्रदर्शन हुनेछ।प्रदीप…