विश्वमा धेरै बिक्री हुने कार बन्यो ‘मोडल वाई’, यी हुन् टप ५ कार

काठमाडौं । विश्व अटोमोवाइल बजारमा कार बिक्रीले केही रफ्तार लिन सुरु गरेको छ । सन् २०२२ को तुलनामा २०२३ मा १५ प्रतिशतले बजार बढ्ने अनुमान गरिएको छ । यस्तोमा विश्वमा सर्वाधिक बिक्री हुने मोडलका विषयमा चर्चा हुनु स्वभाबिक हो । सन् २०२२ को वार्षिक सेयर होल्डर मिटमा टेस्लाका सीईओ इलन मस्कले २०२३ मा टेस्लाको मोडल […]