सर्वोच्च अदालतको फैसलालाई अविवेकी :पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन् ।वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि त्यसकै नमुना भएको आरोप लगाए । उनले निजगढ विमानस्थल बनाउने कुरामा रोक लगाउने निर्णयमाथि अदालतले पुनरावलोकन गर्नुपर्ने […]

सम्बन्धित सामग्री

‘राष्ट्रपतिमाथि गम्भीर नैतिक संकट सृजना भएको छ’

सोमबारको सर्वोच्च अदालतको फैसला संविधान अपेक्षित कुरा हो । अर्थात् नेपालको संविधानमा टेकेर गरिएको फैसला हो यो । अन्यथा संविधान विचलन हुने अवस्थामा गइसकेको थियो । यो फैसलाले संविधानलाई ‘ट्रयाक’मा राखिदिएको छ । अर्कोतर्फ अदालती प्रक्रियाबारे ‘सेटिङ छ, जालझेल भयो’ भन्ने जस्ता अफवाह सुनिएका थिए । आजको फैसलाले मात्र होइन यसअघिका फैसलाहरूले सर्वोच्च अदालत निष्पक्ष […]

कार्यकर्तालाई महेश बस्नेतको आह्वानः अदालतको फैसलाविरुद्ध विरोधमा उत्रिऔं

काठमाडौ। एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतको फैसला असंवैधानिक भएको भन्दै कार्यकर्ताहरुलाई विरोधमा उत्रिन आह्वान गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्चको फैसलालाई नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिनको संज्ञा दिएका छन्। व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाले हातमा लिएको भन्दै देश राजनैतिक द्वन्दमा प्रवेश गरेको र परमादेश कार्यान्वन गर्न असम्भव भएको उनले बताए।

सर्वोच्च परिसरमा रहेको जिल्ला अदालतको भवनमा आगलागी

काठमाडौं । सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसर भित्र रहेको एक भवनमा मंगलबार आगलागी भएको छ । सर्वोच्च अदालत परिसर भित्र रहेको जिल्ला अदालतको पुरानो भवनमा बिहानको समयमा आगलागी भएको हो ।    सिंहदरबारको ...