सानिमा बैंकको शाखा सिराहाको मिर्चैयामा

काठमाडौं । सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले एवं प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १२५ शाखा र ११४ वटा एटीएम सञ्चालनमा रहेको जनाइएको छ...

सम्बन्धित सामग्री

मिर्चैयामा सानिमा बैंकको शाखा

काठमाडौं (अस) । सानिमा बैंकले सिराहाको मिर्चैयामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा कार्यालय उुद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरे । मिर्चैया शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले बताएको छ । बैंकका प्रमुख कार्यकारी पाण्डेले मिर्चैयामा शाखा विस्तारपछि यस वरपरका ग्राहकलाई आधुनिक बैंकिङ सुविधा लिन सहज हुने विश्वास व्यक्त गरे । हाल बैंकले १२५ शाखा र ११४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सानिमा बैंकको शाखा सिरहाको मिर्चैयामा

सानिमा बैंकले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।उक्त शाखा कार्यालयको ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।उद्घाटन समारोहमा मह जोडीले सिराहाको मिर्चैयामा शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल […]

सिरहाको मिर्चैयामा सानिमा बैंकको शाखा विस्तार

सिरहा– सानिमा बैंक लिमिटेडले सिरहाको मिर्चैयामा शाखा विस्तार गरेको छ । बुधबार ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैंकको […]

सानिमा बैंक अब मिर्चैयामा

काठमाडौं (नेस) । सानिमा बैंकले सिरहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गर्नुभयो । उद्घाटन समारोहमा मह जोडीले मिर्चैयामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन […]

सिराहाको मिर्चैयामा सानिमा बैंक

सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।

सानिमा बैंकको नयाँ शाखा कार्यालय सिराहाको मिर्चैयामा

सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । सो नयाँ शाखा कार्यालयको ब्रान्डप्रवर्द्धक तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरेका हुन् ।

अब सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

काठमाडौं, ९ चैत्र। सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा विस्तार गरेको छ। नयाँ शाखा कार्यालयको उद्धघाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेका हुन् । मह जोडीले कार्यक्रममा बोल्दै सिराहाको मिर्चैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई […]

सानिमा बैंकको नयाँ शाखा सिराहाको मिर्चैयामा

सानिमा बैंकले सिराहाको मिर्चैयामा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन वरिष्ठ कलाकारद्वय मदनकष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै र बैंकका प्रमुख कार्यकारी अधिकतम निश्चल राज पाण्डेले संयुक्त रुपमा गरे । समुद्घाटन समारोहमा मह जोडीले सिराहाको मिचैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर अघि बढ्न आग्रह गरे ।  त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरूलाई नि

लक्ष्मी बैंकको १३२औँ शाखा सिरहाको मिर्चैयामा

लक्ष्मी बैंकले आफ्नो १३२औँ शाखा सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नम्बर–६, कटारीचोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको जनाएको छ ।यो नयाँ शाखासँगै बैंकको सञ्जाल ४८ जिल्लामा १३२ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ […]

लक्ष्मी बैंकको १३२औँ शाखा मिर्चैयामा

काठमाडौँ – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३२औँैँ शाखा सिरहाको मिर्चैया नगरपालिका–६ स्थित कटारी चोकमा सञ्चालनमा ल्याएकोे छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३२ […]