युके, आयरल्यान्ड र जर्मनीसँगै बोइङ ७३७ म्याक्स आफ्नो आकाशमा प्रतिबन्ध लगाउने देश ११ पुग्यो, नेपालले के गर्छ? :: Pahilopost.com

काठमाडौँ : पाँच महिना नहुँदै अमेरिकी कम्पनी बोइङको ७३७ म्याक्स ८ मोडलका दुई वटा विमान दुर्घटना भएपछि ११ वटा देशले आफ्नो आकाशमा यो मोडलको विमान उड्न प्रतिबन्ध लगाएको छ।  पछिल्लो समय युके, जर्मनी, आयरल्यान्ड र सिंगापुरले यो विमान आफ्नो आकाशमा उड्न नपाउने गरी अस्थायी प्रतिबन्ध लगाएको हो।  एक नेपालीसहित १५७