निर्धन उत्थान लघुवित्तले १ लाख संस्थापक शेयर लिलामीमा विक्री गर्ने

काठमाडौं, ४ जेठ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । संस्थाले जेठ १३ गतेदेखि १ लाख ५ हजार ५९२ कित्ता शेयर लिलाम विक्रि गर्ने भएको हो । संस्थाको शेयरमा जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा बोलपत्र पेश गर्न सकिने जनाएको छ । न्युनतम मूल्य शेयरमुल्य ५५० रुपैयाँ […]

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तको संस्थापक शेयर बिहीवारदेखि लिलामीमा

जेठ १२, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिहीवारदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयरमा लिलामीबाट विक्री गर्न लागेको हो । यस लिलामी शेयरमा आवेदकले जेठ २० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य प्रतिकित्तारू. ५५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन भने अधिकतम शेयरको लागि कुनै हद लाग्ने छैन । यस बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्दै निर्धन उत्थान लघुवित्त

जेठ ४, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा विक्री खुला गर्ने भएको हो ।  प्रतिशेयर न्यूनतम मूल्य रू. ५५० तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।  शेयर खरीद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् ।