इदको शुभकामना दिंदै संघर्षमा उत्रन प्रचण्डको आव्हान

बहुमतको सरकार गठन गर्न असफल भएपछि अल्पमतको सरकार गठन पविर्तन र प्रतिगामी शक्ति हावी भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघर्षमा उत्रन आव्हान गर्नुभएको छ । इस्लाम धर्मालम्वीहरुको पवित्र पर्व ईद उल फित्रको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रचण्डले परिवर्तन विरोधी प्रतिगामी शक्तिका विरुद्ध एकतावद्ध र सचेत संघर्षमा उत्रन …