बिओके डिबेन्चर २०८६ (क)को बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूले एक हजार रुपैयाँ अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रकम बराबरको बिओके डिबेन्चर २०८६ (क), ऋणपत्र जारी गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ ।उक्त ऋण पत्रको अवधि ७ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत छ । काठमाडौंको कमलपोखरी स्थित मुख्य कार्यालय रहेका […]