ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको शाखा

काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले उक्त कार्यालयको उद्घाटन सोमबार संयुक्त रूपमा गरेका हुन्। उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र […]

सम्बन्धित सामग्री

सातदोबाटो र भैंसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ललितपुरको सातदोबाटो र भैंसेपाटीमा बिहीबारदेखि नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर महानगरपालिका–१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका–२५ मा भैंसेपाटी शाखा सञ्चालनमा ल्याएको हो । नयाँ शाखाहरुबाट …

एभरेष्ट बैंकको १०४औं शाखा भैंसेपाटीमा

एभरेष्ट बैंकले ललितपुरको भैसेपाटीमा १०४औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकले हालसम्म ११ लाखभन्दा बढीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।बैंकले १३६ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एवं एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै […]

ललितपुरको भैंसेपाटीमा एभरेष्ट बैंकको शाखा विस्तार

काठमाडौं (अस) । एभरेष्ट बैंकले ललितपुरको भैंसेपाटीमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । भैंसीपाटी क्षेत्रका नागरिकलाई अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकले बताएको छ । शाखा उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशवराज पौडेल, ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले संयुक्त रूपमा गरे । कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष निरुजंग थापा, नेपाल प्रहरीका भैंसेपाटी क्षेत्र इन्चार्ज लोकबहादुर गुरुङ, बैंकका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता थियो । हाल बैंकले १०४ शाखा,  १३६ एटीएम, ३१ वटा राजस्व संकलन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सानिमा बैंकको शाखा ललितपुरको भैंसेपाटीमा

सानिमा बैंकले ललितपुरको भैंसेपाटीमा नयाँ शाख बिस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । कोरोना महामारीका कारण सुरक्षाको मापदण्ड अपनाएर बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वयश्री मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।समुद्घाटन् समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बधाई ज्ञापन गर्दै सबल अनिविश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन र […]