पाण्डेयले डेढ घण्टा सुनाए अन्तर्राष्ट्रिय अभ्यास, न्यायाधीशको जोड नेपालै आउँनुस्: जबराको ठट्टा, पीसीआर नगरी बेलायतबाट आउने?

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकार पक्षको प्रतिरक्षा बहस जारी छ। निवेदकले उठाएको प्रश्नको जवाफका साथै आफ्नो कदमको बचाउमा सरकार पक्षले संसदीय शासन प्रणाली तथा अन्तर्राष्ट्रिय अभ्यास र मूल्य मान्यतालाई बढी जोड दिएको छ। संसदीय प्रणालीसँग जोडेर संविधानको धारा ७६(७) लाई आफू अनुकूल व्याख्या समेत गरेका छन्। धारा ७४ को संसदीय…