भारतीय ट्रकको ओभरलोड रोक्न व्यवसायीहरु आन्दोलित

१ पुस,बुटवल । भारतीय ओभरलोड ट्रकका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाली ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न ट्रक व्यवसायी संस्थाहरुले शुक्रबार बेलहिया नाकामा विरोध प्रदर्शन गर्दै माग सम्बोधन नभए भन्सार नाका ठप्प पार्ने चेतावनी दिएका छन् । भारतीय ओभरलोडका कारण नेपालतर्फ सडक, पुल लगायतका भौतिक संरचनाको क्षति मात्र नभई आफ्नो पेशा […]