अधिकांश बिमा कम्पनीले बुझाए पुँजी वृद्धि योजना

बिमा समितिले एक महिनाको समय दिएर बिमा कम्पनीहरुलाई पुँजी वृद्धि योजना पेश गर्न दिएको समय सकिँदा अधिकांश बिमा कम्पनीले आफ्नो योजना नियामक निकायलाई बुझाएका छन् । गएको १० चैतमा बमा समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पु-याउने निर्णय गरेको थियो । साथै, उक्त पुँजी […]