अमेरिका र नेदरल्यान्ड्स बीचको खेल बराबरी

फिफा महिला विश्वकपका साविक विजेता अमेरिका र उपविजेता नेदरल्यान्ड्सबीचको खेल १-१ को बराबरीमा सकिएको छ। वेलिंग्टनमा आज बिहान भएको समूह ‘ई’ को खेलमा दुवैले १-१ को बराबरी खेले । आजको पहिलो खेलमा नेदरल्यान्ड्सले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। जिल रुर्दले १७ औँ मिनेटमा आकर्षक गोल गरेपछि अमेरिका पछाडि परेको थियो। दोस्रो हाफमा सुधारिएको […] The post अमेरिका र नेदरल्यान्ड्स बीचको खेल बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

समूहको पहिलो चरणका १६ खेलमा ११ जित, क–कसले पाए ३ अंक

दोहा– कतार विश्वकपको समूहगत चरणमा सहभागी ३२ टोली सबैले एक एक खेल खेलेका छन्। अब शुक्रबारदेखि दोस्रो खेल सुरु हुँदै छ। समूहको पहिलो चरणमा भएका १६ खेलमा ११ वटामा मात्र जितको नतिजा निस्कियो भने ५ खेल बराबरी भए। नेदरल्यान्ड्स, इक्वेडर, इंल्यान्ड, साउदी अरब, फ्रान्स, स्पेन, जापान, बेल्जियम, ब्राजिल, स्वीट्जरल्यान्ड र पोर्चुगलले विजयी सुरुवात गरेका छन्। […]

महिला यूरो २०२२ : समूह ‘सी’ का दुवै खेल बराबरी

काठमाडौं । महिला यूरो २०२२ अन्तर्गत समूह ‘सी’ मा नेदरल्यान्ड्स, स्वीड्न, पोर्चुगल र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । शनिबार राति ब्रामल्ल लेनमा भएको खेलमा नेदरल्यान्डस्ले स्वीडेनसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जोन्ना एन्डरसनले खेलको ३५औं मिनेटमा गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएपनि अग्रता जोगाउन नसक्दा स्वीडेनले अंक बाँडेको हो । जिल रोर्र्डले […]

महिला युरो : समूह ‘सी’ का दुबै खेल बराबरी

महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२ को बराबरी खेले ।शनिबारको पहिलो खेलमा पोर्चुगलविरुद्ध स्विट्जरल्यान्डले खेलको दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । स्विट्जरल्यान्डका कोउम्बा स्वले गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस्तै, पाँचौ मिनेटमा राहेल किविचले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता द

नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी भएसँगै नेपाल पुग्यो फाइनलमा

त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरीमा सकिएको छ। वर्षाले प्रभावित भएको खेलमा नेदरल्यान्ड्सले पहिलो ब्याटिङ गर्दै निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा १०७ रन जोडेको थियो।