सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?

सुर्खेत । सुर्खेतका नौ पालिका मध्ये पाँच पालिकाको पूर्ण मत परिणाम सार्वजनिक भइरहदा कांग्रेसको वर्चश्व धेरै ठाउँमा देखिएको छ । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले जितेको पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिकामा यस पटक पनि विजय हासिल गर्न सफल भएको छ । यसअघि चिगांड गाउँपालिका जितेको कांग्रेसले यस पटक गुमाएको छ भने एमालेले […] The post सुर्खेतमा कहाँ कसकाे वर्चश्व ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुर्खेत २ मा हृदयराम थानीको पुनरोदय

७ मंसिर, सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका प्रभावशाली नेता हुन्, हृदयराम थानी । कांग्रेस सुर्खेतमा झण्डै साढे दुई दशक वर्चश्व जमाएका थानी कांग्रेसको १४औं महाधिवेशनमा भने नराम्रोसँग पछारिए । सुर्खेतमा थानीले संस्थापनइतर र पार्टी उपसभापति पूर्णबहादुर खड्काले संस्थापन पक्षको नेतृत्व गर्दै आएका छन् । यी दुई नेताबीचको संघर्षले १४औं महाधिवेशनमा थानी केन्द्रीय सदस्यमा एक मतले […]

कांग्रेस महाधिवेशन: सुर्खेतमा देउवा पक्षको वर्चश्व

नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर १ र २ को निर्वाचनमा देउवा पक्षले वर्चश्व कायम गरेको छ । क्षेत्र नम्बर १ मा देउवा समूहका झकबहादुर डाँगीको प्यानल विजय भएको छ । डाँगीले ७१९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बलबहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन् । जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएको निर्वाचनमा ८ सय ७४ मत खसेको थियो ।

काँग्रेस प्रदेशसभा निर्वाचन : सुर्खेतमा महामन्त्री खड्काकै वर्चश्व !

नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा चारवटै निर्वाचन क्षेत्रको प्रदेशसभा अधिवेशन सकिएको छ । चारवटै क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले जितेको छ । यसअघि पालिकाको अधिवेशनमा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पछि पारेको देउवा पक्षले प्रदेशसभाको निर्वाचनमा पनि पछि पारेको हो ।प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा, (ख) मा तेजबहादुर बस्नेत सभापति बनेका छन् ।  &