कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । सोमबार मात्र १२१ जना संक्रमित भेटिएका छन् । आइतबार ५४ जना पोजेटिभ केस भेटिएकोमा एकै दिन दुई गुणाले संक्रमितको संख्या बढेको हो । कैलालीको सेती प्रादेशिक अस्पतालमा २२ जना , डडेल्धुरामा २ जनामा संक्रमण फेला परेको निर्देशनालयले दिपायलले जनाएको छ । यस्तै कञ्चनपुरमा ७४ […]