पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तीमा दुईको मृत्यु, २२ घाइते

लाहोर । पाकिस्तानको लाहोरस्थित एउटा व्यस्त व्यापारिक भवनमा बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका पाकिस्तानी प्रहरी र अन्य सरकारी अधिकारीहरूले बताएका छन् । लाहोर प्रहरीका प्रवक्ता राना आरिफले एएफपीसँग भने, ‘प्रारम्भिक अनुसन्धानबाट यो विस्फोट मोटरसाइकलमा जडित विस्फोटक पदार्थ ९टाइम बम० भएको बुझिएको छ ।’ पुरानो लाहोरको […]

सम्बन्धित सामग्री

बेवारिसे बम पट्किँदा दुईको मृत्यु, तीन घाइते

कालीकोटमा बेवारिसे बम विस्फोट हुँदा दुई बालिकाको ज्यान गएको छ । विस्फोटमा परी तीन जना बालबालिका घाइते भएका छन्। कालीकोटको तिलागुफा नगरपालिका वडा नं १० रानाबाडामा ब्यवारिसे अवस्थामा भेटिएको बम विस्फोटनमा परी तिनीहरूको ज्यान गएको हो ।

धनुषामा बम विस्फोट हुँदा दुईको मृत्यु,चार घाइते

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षकसहित...