विकसित देशमा पोलियोको डर

काठमाडौँ– कोरोना र मङ्कीपक्सको सङ्क्रमणका कारण आजित भएको समयमा अमेरिकाका केही स्वास्थ्य अधिकारीको खुलासाले थप चिन्ता थपिएको छ । अहिले अमेरिकामा पत्ता नलागेका तथा पुष्टि नभएका सयौँ तथा हजारौँ पोलियोको बिरामी हुन सक्ने आशङ्का थपिएको हो । न्युयोर्कको रकल्यान्डमा भ्याक्सिन नलगाएको एक व्यक्तिलाई प्यारालाइसिस भएपछि यो तथ्य बाहिर आएको हो । उनको शरीरमा जेरुसेलम र […]

सम्बन्धित सामग्री

७० बढी देशमा १६ हजारभन्दा बढीमा मंकीपक्स भाइरसको संक्रमण

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले ७० भन्दा बढी देशमा १६,००० भन्दा बढी मंकीपक्स भाइरसको संक्रमण देखिएको बताएका छन्। यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ।  सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ । बेलायतको बकिङ्घम युनिभर्सिटीका मोलिक्युलर एपिडेमिलोजिस्ट डा हेलेन विमलरत्न भन्छिन्, "यो घोषणा डर फैलाउनको लागि होइन।

आर्थिक संकटपछि श्रीलंकामा खाद्य संकटको डर, किसानलाई रोपाइँ गर्न आग्रह

१८ जेठ, काठमाडौं । आर्थिक संकटबाट गुज्रिइरहेको श्रीलंकाले किसानलाई रोपाइँ गर्न आग्रह गरेको छ । श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले देशमा खाद्य संकट पनि निम्तिन लागेको भन्दै किसानलाई धान रोप्न आग्रह गरेका हुन् । श्रीलंकामा अहिले रोपाइँको समय हो । ‘हामी सबै किसानलाई आग्रह गर्छौं खेतमा पस्नुहोस्, अबको १०–१५ दिन मिहनत गर्नुहोस्,’ उनले भने । प्रधानमन्त्री […]

‘मंकिपक्स’ भाइरस फैलिने डर, स्वास्थ्य मन्त्रालयले भन्यो : सावधानी अपनाऔं

काठमाडौं : मंकिपक्स संक्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य मन्त्रालय विशेष सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म १४ वटा देशमा यो संक्रमण देखिएको छ। विश्वमा मंकिपक्सको संक्रमण फैलिरहेकोले नेपालमा पनि सम्भावित खतरा हुनसक्ने भन्दै त्यसतर्फ सचेत रहन र स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो। मंकिपक्सको संक्रमणबाट बच्न व्यक्तिगत…

चीनलाई के कुराको डर ? सी जिङपिङले सेनालाई दिए सबै हतियार परीक्षणको आदेश

चीनका राष्ट्रपति सी जिङपिङले पिपुल्स लिबरेशन आर्मीलाई आफ्नो सबै हतियार परीक्षण गर्न आदेश दिएका छन् । यसको लगत्तै चिनियाँ सेनाले पूरै देशमा ठूलो परिमाणमा वास्तविक युद्धको स्थितिमा आफ्नो सैन्य उपकरण प्रणालीको परीक्षण सुुरु समेत गरेका छन् । यत्तिको ठूलो परिमाणमा चीनको हतियारको परिक्षणमा ताइवान सतर्क भएको छ । युक्रेन संकटकाबीच चिनियाँ सेनाको हतियार परीक्षणमा कयाँै सवाल समेत उठिरहेको छ । सी जिङपिङले हालैमात्र सैन्य उपकरणको परीक्षण र आकलनको विषयलाई लिएर एक आदेशमा हस्ताक्षर गरेका छन् । यस आदेशमा युद्धक

साउने सोमबार छ, कोरोनाको के डर छ ?

देशमा कोरोना सङ्क्रमण पुनः बढ्दो छ । नयाँ भेरियन्ट फैलिएसँगै दैनिक ३ हजारको हाराहारीमा कोरोना सङ्क्रमितहरू फेला परिरहेका छन् । अहिले पनि देशभर खुकुलो भए पनि निषेध आदेश जारी गरिएको छ । काठमाडौँ उपत्यकाका तीन वटै प्रशासन कार्यालयले आगामी ८ गतेसम्मलाई लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । जसमा पुजारीबाट हुने नित्य पूजाबाहेक अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न नपाउने भनिएको छ । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिर क्षेत्र जाने हो भने प्रशासनको सो निषेध आदेश कागजमा मात्र

कोरोनाको नयाँ भेरियन्टको डर बढ्योः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कोरोनाभाइरसको नयाँ भेरियन्टको डर बढेको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नयाँ भेरियन्टको डर बढेको बताएका हुन् ।

फेरि त्यो दिन आउनेछ

फेरि त्यो दिन आउनेछ  सबैजना एकपल्ट फेरि रमाउनेछन् अनि देशमा  डर हैन, हर्ष र शान्ति छाउनेछ।

कोरोनाको दोस्रो लहरको संकेत, विज्ञ भन्छन्- पहिलेजस्तै सतर्क बनौं

१० चैत, काठमाडौं । केही दिनयता कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ— युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ? त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् । टेकु […]