स्वदेशमा रोजगारीको भ्रमबीच इजरायल जानेको भीड

मुलुकमा रोजगारी सिर्जना कुनै पनि सरकारको पहिलो प्राथमिकता हो र हुनुपर्छ । विभिन्न कालखण्डमा विभिन्न सरकारले घोक्रो फुल्ने गरी भाषण नगरेको पनि होइन । तर, स्वदेशमा रोजगारी सिर्जना गर्न चाहिने कानुन तथा निजी क्षेत्रमैत्री वातावरण बनाउनुभन्दा नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउँदा रेमिट्यान्सका रूपमा सहजै विदेशी मुद्रा पनि आउने र मुलुकको अर्थतन्त्र चलिरहने भएपछि राजनीतिक दल […]