एमसीसी टेबुल गरेकोमा प्रचण्डको असन्तुष्टि

काठमाडौं, ८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी एमसीसीको विपक्षमा उभिने स्पष्ट गरिसकेको दोहोराएका छन् । उनले आज सामाजिक सञ्जालमा विवाद र विरोधका बीच एमसीसी टेबुल गरेको भन्दै अन्तुष्टि जनाएका छन् । प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गरेका छन् । उनले भनेका छन्ः […]

सम्बन्धित सामग्री

सभामुखमाथि प्रधानमन्त्रीको निशाना, एमसीसी संसदमा प्रस्तुत नगरिएकोमा असन्तुष्टि

१ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी प्रतिवेदन संसदमा निर्णयार्थ प्रस्तुत नगरिएको भन्दै असन्तुष्टि जनाएका छन् । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने पनि उनले बताए । सभामुख अग्नि सापकोटाको …