शेयर बजारको उकालो यात्रा रोकिएन, नेप्से २४ सय ४० विन्दुभन्दा माथि

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से साेमबार (आज) पनि बढेको छ । नेप्से १६ दशमलव शून्य चार अङ्कले बढेर २४ सय ४० दशमलव ८७ विन्दुमा पुगेको छ । साेमबार बैंक, व्यापार, निर्जीवन बीमा र अन्य समूहको शेयर बढेको छ भने जलविद्युत्, विकास बैंक, होटल, फाइनान्सलगायत समूहको शेयर घटेको छ । बैंक समूहको शेयर २५ अङ्कले, व्यापारको...

सम्बन्धित सामग्री

शेयर बजार ४० अंक बराबरले उकालो लागेर नेप्से २ हजार माथि

काठमाडौं । मंगलबार दोहोरो अंकले ओरालो लागेको शेयर बजार बुधबार उच्च अंकले उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से ३९ अंकले उकालो लागेर २ हजार ७ पुग्यो । सोमबार ४४ अंकले उछाल आएको बजार मंगलबार १९ अंकले ओरालो लागेको थियो । बुधबार नेप्से पुनः उच्च अंकले बढ्दा कारोबार पनि सुधारिएर डेढ अर्ब पुग्यो । […]

शेयर बजार सामान्य बढ्यो, ६४ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २९ अङ्कले बढेर एक हजार आठ सय २१ दशमलव ६० विन्दुमा पुगेको छ । आज बैंक र अन्य समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीकाे २० लाख ६३ हजार कित्ता शेयर ६४ करोड एक लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्तको शेयर १०...

झिनो अङ्कको वृद्धि शेयर बजार

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एक दशमलव ५४ अङ्कले बढेर दुई हजार ९६ दशमलव शून्य नौ विन्दुमा पुगेको छ । आज माइक्रोफाइनान्स, बीमा र अन्य समूहको शेयरबाहेक बाँकी समूहको शेयर सामान्य उकालो लागेको छ । बजार समान्य बढेको दिन दुई सय ५८ वटा कम्पनीका ५२ […]

शेयर बजार झन्डै २८ अङ्कले बढ्यो, कारोबार रकममा सामान्य सुधार

काठमाण्डाै – शेयर बजार आज बिहीवार झन्डै २८ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ७२ अङ्कले बढेर दुई हजार ६८ दशमलव ४२ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर सामान्य बढेकोमा जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । बजार बढेसँगै कारोबारमा पनि केही सुधार आएको छ । दुई सय २० वटा कम्पनीका ५१ लाख एक हजार कित्ता शेयर दुई अर्ब पाँच करोड ७९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्र्रोको १० करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।  ...

शेयर बजार ५३ अङ्कले बढ्यो, २ बजेपछि तीव्र गतिमा उकालो

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५३ अङ्कभन्दा धेरैले बढेको छ । हिजो साेमवा सामान्य बढेको नेप्से आज ५३ दशमलव तीन अङ्कले बढेर दुई हजार सात सय ५४ दशमलव २८ विन्दुमा पुगेको छ ।  आज सबै समूहको शेयर बढेर हरियो भएकोमा बीमा, माइक्रोफाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।  बजार खुलेदेखि दिउँसो २ बजेसम्म सामान्य घटबढ भएको नेप्से २ बजेपछि तीव्र गतिमा उकालो लाग्न थालेको थियो । २ बजे दुई हजार सात सय आठ विन्दुमा रहेको नेप्से तीन बजे दुई हजार सात सय ५३ विन्द...

शेयर बजार ४९ अंकले बढ्दा कसले कमाए ? कसले गुमाए ?

२७ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । कारोबार रकम भने पछिल्ला दुई यताको कम देखिएको छ । दिनभर १ करोड […]

शेयर बजार २५ मिनेटमा २२ अङ्क बढीले उकालो

काठमाडौँ। आइतबारदेखि शेयर बजार पनि खुला भएको छ । नेपाल स्टक एक्सचेन्जले आइतबारदेखि कारोबार खुला गरेको हो ।  दसैँ बिदा पछि खुलेको शेयर बजार पहिलो दिन खुला हुनासाथ सकारात्मक देखिएको छ । कारोबार खुला भएसँगै बढ्ने क्रम सुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक २५ मिनेटमा २२ अङ्क बढीले उकालो लागेको छ ।

शेयर बजार करिब स्थीर

काठमाडौं, भदौ २४ । विगत केही दिनदेखि उच्च अंकले ओरालो लाग्दै आएको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने केहि सम्हालियो । नेप्से मात्र आधा अंकले ऋणात्मक रहँदा कारोबार ७ अर्ब पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से आधा अंक बराबरले रातो रहेर २८ सय ७५ कायम भएर थामिएको हो । कारोबार सुरु भएसंगै उकालो […]

आज नेप्से उकालो लाग्यो

काठमाडौं । आज साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक मापक नेप्से उकालो लागेको छ । आर्थिक वर्ष २०७८र७९ को पहिलो दिन सेयर बजार परिसूचक नेप्से ९७.२१ अंकले बढेर २९ सय ८०.२१ अंकमा पुगेको हो । आज ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । दोस्रो बजारमा कारोबार भएका १३ वटै […]

नेप्से झन्डै २४ अङ्कले बढ्यो, चार दिनपछि शेयर बजार हरियो

काठमाण्डाै – चार दिन लगातार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ । व्यापार र अन्यबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २३ दशमलव ७६ अङ्कले उकालो लागेर दुई हजार आठ सय २४ दशमलव ८९ विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंकको ८९ अङ्कले, होटलको साढे १४ अङ्कले, जलविद्युतको ५२ अङ्कले, फाइनान्सको ६४ अङ्कले, माइक्रोफाइनान्स समूहको ६८ अङ्कले, जीवन बीमा समूहको ४२ अङ्कले, निर्जीवन बीमा समूहको चार अङ्कले र उत्पादन समूहको शेयर २३ अङ्कले बढेको छ । आज दुई सय २३ कम्पनीका एक करोड ३१ लाख कित्ता श...