काँग्रेसको हार र सुधारका आधारहरु

गणतन्त्रको संस्थागत विकासका लागि प्रस्थान विन्दु मानिएको संविधान जारी भएपछिको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका परिणामले केही संकेत गरेका छन्। यो आलेख तयार पर्दासम्मको परिणामले नेपालको पुरानो पार्टी नेपाली काँग्रेस हार निश्चित देखिएको छ। वाम गठबन्धन दुई तिहाईतर्फ अग्रसर छ। लामो समय नेपाली राजनीतिमा प्रमुख भूमिका निर्वाह गरेको काँग्रेसको यो हारले संरचनागत र पार्टी व्यवस्थापनमा व्यापक सुधारको स्पष्ट संकेत गरेको छ।

सम्बन्धित सामग्री

आजदेखि सेवा बन्द गर्ने बीपीका चिकित्सकहरूको घोषणा

विराटनगर : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुद्धीकरणको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मी, कर्मचारीले आइतबारदेखि इमरजेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्।प्रतिष्ठान सुधारका लागि गरेको आन्दोलन ८२ दिन कुर्दा पनि सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै काम बहिष्कार गर्ने निर्णय गरेको संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले जानकारी दिए। उनीहरुले स्वास्थ्य सेवा बन्द गर्दा दैनिक रुपमा तीन हजार सर्वसाधारणले पाउने ओपिडी सेवा, २० जना हार

सरकार विरोधी संघर्षमा कांग्रेस, आन्तरिक राजनीति अस्तव्यस्त

काठमाडौं : नेपाली कांग्रेस यतिबेला सरकार विरोधी आन्दोलनमा सडक र सदनबाट संघर्ष गरिरहेको छ। तर कांग्रेसको आन्तरिक राजनीति भने अस्तव्यस्त छ। निर्वाचनमा ‘अनपेक्षित’ हार ब्यहोरेपछि संगठन सुधारका लागि भन्दै ताम्सिएको कांग्रेसको अवस्था सुधार हुन सकेको छैन। गत चैत र बैशाखमा निर्वाचनको समीक्षा गर्न बोलाइएको बैठकमा महा...

अनशन तोडिएपछिको शिक्षा :: Pahilopost.com

लेखनाथ अधिकारी - डा. गोविन्द केसीको १५ औं अनशन सुखद् परिणामसहित अन्त्य भएको छ। सरकार र डा. केसी पक्षबीच भएको ९ बुँदे सहमति मेडिकल क्षेत्रको सुधारका लागि निश्चयपनि महत्वपूर्ण पाटो हो। त्यसैले यहाँ कसैको हार वा जीत भन्दा पनि सिंगो मुलुककै जीतको रुपमा लिइनु सान्दर्भिक हुन्छ।   डा. केसीको